इटहरी : ६ लेन सडक निर्माणमा चरम लापरबाही गरेको भन्दै इटहरीमा युवाहरुले सडक जाम गरेका छन् ।
इटहरीको धरान लाईनका स्थानीयहरुले चक्काजाम गरेका हुन् ।धुलोका कारण जनताले दु:ख पाएको भन्दै स्थानीयले सोमबार सडक अवरुद्ध गरे ।
निर्माणाधीन ६ लेन सडकमा धुलोले सताएको भन्दै सडकमा युवाहरुले बाटो बन्द समेत गरेका थिए । स्थानीय अगुवा बिक्रम थापाले धुलोका कारण आफूहरु आजित भएको बताए ।












Discussion about this post