इटहरी : आफ्नो जन्मदिनमा सुवास न्यौपानेले स्थानीयबासीलाई राहत वितरण गरेका छन् ।
मोरङ सुन्दरहरैँचा नगर कमिटिका नेकपा सदस्य समेत रहेका उनले शुक्रबार आफ्नो ३३ औँ जन्मोत्सवको अवसर पारेर अहिले महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट प्रभावित परेका ५० घर परिवारलाई खाद्यान्न वितरण गरेका हुन् ।
लकडाउनका कारण दैनिकी ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने श्रमजीवीलाई आफ्नो जन्मदिनको अवसर पारेर एक घर परिवार २० किलोका दरले चामल वितरण गरेको उनले बताए ।
सुनसरीमा एकैदिन ठूलो परिमाणमा गाँजासहित पाँच जना पक्राउ
इटहरी : सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर र गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट...











Discussion about this post