वीरगञ्जमा २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नं. २ र ३ का पुरुषमा पीसीआर पोजेटिभ देखिएको हो । एकजना ५५ र अर्का ४९ बर्षीय पुरुष रहेका छन् ।
उनीहरु यसअघि कोरोना संक्रमितको सम्पर्कमा रहेको खुलेको छ ।
सुनसरीका पत्रकार हिमाल राईको निधन, शव पोस्टमार्टमका लागि बीपी प्रतिष्ठान लगियो, छोरा युकेबाट आएपछि अन्त्यष्टि गरिने
इटहरी : सुनसरीका अग्रज पत्रकार हिमाल राईको निधन भएको छ । बराहक्षेत्र २ निवासी राईको आज (आइतबार) निधन भएको हो...
Discussion about this post