पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ६ हजार ३६५ जनाको मृत्यु भएको छ । ७६ हजार ५६२ जना संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख ३८ हजार ९७ पुगेको छ। त्यस्तै मृत्यु हुनेको संख्या २ लाख १७ हजार ९६८ पुगेको छ।
सबैभन्दा धेरै अमेरिकामा १० लाख ३५ हजार बढी संक्रमित रहेका छन् भने ५९ हजार २ सय बढीको मृत्यु भएको छ।
Discussion about this post