झापा : झापाको गौरादह नगरपालिका ५ मा चट्याङले लागेर एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गौरादह नगरपालिका ५ कि ४० वर्षीया मन माया थापा रहेकी छन् ।
आज दिउँसो घर नजिकै काम गरीरहेको अवस्थामा हावाहुरी र पानी संगै परेको चट्याङले लागेर घाईते भएकी थापालाइ उपचारको लागि अस्पताल तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।














Discussion about this post