इटहरी : रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ ।
आमा बाबु गुमाएर टुहुरो बनेका छोराछारीको कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
राजन क्षेत्रीको शब्द, सङ्गीत रहेको गीतमा रमा अधिकारीको स्वर रहेको छ । आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको सङ्घर्षलाई भिडियोमा देखाइएको छ ।
भिडियोमा गायिका अधिकारीसहित युनिषा दाहाल, पवन सुवेदी, निरू केसी, मीना राई र सेमीसा राईको अभिनय रहेको छ ।
भिडियोको निर्देशन सुरेशचन्द्र दाहाल र वसन्त बस्नेतले गरेका हुन् ।
भिडियो












Discussion about this post