Thursday, July 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

द योङ ब्रदर्शको आयोजनामा भएको रक्तदानमा एक सय २१ पिन्ट रगत संकलन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २२, २०८०
in समाचार
0
द योङ ब्रदर्शको आयोजनामा भएको रक्तदानमा एक सय २१ पिन्ट रगत संकलन
108
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीमा रहेको द योङ ब्रदर्श क्लबको आयोजनामा भएको रक्तदान कार्यक्रममा एक सय २१ पिन्ट रगत संकलन भएको छ ।

शुक्रबार इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भएको रक्तदान कार्यक्रममा उक्त संख्यामा रगत संकलन भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ कोसी प्रदेशका वरिष्ठ उपाध्यक्ष भीम पौडेलले रगतको अभावका कारण कसैको ज्यान गुम्न नहुने र त्यसका निमित्त क्लबले आयोजना गरेको रगत संकलनले महत्पूर्ण योगदान पुर्याउने बताए ।

‘रगत दान भनेको महादान हो, रगत दान गर्नेहरूले यो पूण्यको काम गर्नुभएको छ,’ उनले भने, ‘क्लबले रगत संकलनका निम्त्ति गरेको योगदानलाई पनि धन्यवाद छ ।’

क्लबका संरक्षक तथा कांग्रेस इटहरीका युवानेता विकास केसीले उक्त क्लबले विगतमा गरेका कामको स्मरण गरे । क्लबले यसअघि बालआश्रम, बृद्वाश्रम, विपद् आउँदा गरेको सहयोगबारेमा केसीले विगत स्मरण गरेका थिए ।

‘क्लबले यसअघि पनि विभिन्न सकारात्मक काम गरेको छ, चाहे बाढी आउँदा होस् वा अन्य कुनै विपद् नै किन नहोस्,’ उनले भने, ‘यो ठाउँमा क्लबले गरेको सकारात्मक कामले यहाँका नयाँ पुस्तालाई पनि प्रेरित गरेको छ ।’

उनले इटहरीका युवाहरूले समाजमा योगदान पु¥याउँदै आएकाले आगामी दिनमा समेत थप नयाँ योजनासहित काम गर्न सुझाव दिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले युवाहरूको एकजुट भएर गठन गरिएको क्लबले रक्तदान कार्यक्रम गर्नु सराहनीय रहेको बताए ।

क्लबका अध्यक्ष विजय सुब्बाका अनुसार बुद्व जयन्तीको अवसर पारेर शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । साथै, उक्त कार्यक्रममा क्लबका आजीवन सदस्यहरूलाई प्रमाणपत्र समेत वितरण गरियो ।

‘क्लबको मुख्य उदेश्य भनेको समाजसेवा नै हो,’ सुब्बाले भने, ‘हामीले खेलकुद क्षेत्रमा पनि योगदान गर्ने उदेश्य लिएका छौँ ।’ इटहरीमा खेलकुद क्षेत्रको स्तरोन्नति गर्न समेत आँफूहरूको भूमिका हुने उनले बताए ।

साथै, सुब्बाले कार्यक्रम सफल बनाउन रेडक्रस, राष्ट्रिय जागृति क्लब, भेट्रान क्लब, लिवरल सोसाइटी तथा विभिन्न संघसंस्थाको भूमिका रहेको भन्दै ती संस्थाहरूलाई धन्यवाद दिए ।

क्लबमा डेढ सय बढी सदस्य रहेका छन् । आँफूहरूले जुनसुकै समयमा पनि इटहरीको सामाजिक तथा खेलकुदको क्षेत्रमा काम गर्न तयार रहेको सुब्बा बताउँछन् ।

Tags: #रक्तदानद योङ ब्रदर्श
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु
समाचार

मोरङको सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन १४, २०८३
0

मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० बाट प्रहरीले एक थान भरुवा बन्दुक र एक किलो पाँच सय ग्राम गाँजासहित एक जनालाई...

कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य
समाचार

दूधको पैसा नपाएपछि किसान पुगे दमकका अख्तियार

by रासस
साउन १४, २०८३
0

झापा : दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु उत्पादन तथा सङ्कलन सहकारी संस्थाले दूध बिक्रीबापतको रकम लामो समयदेखि...

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

साउन १४, २०८३
उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

साउन १४, २०८३
दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी

झापामा एक वर्षमा २४ हजारभन्दा बढी नागरिकता वितरण, ३७८ जनालाई आमाको नामबाट

साउन १४, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलबाट जुत्ताभित्र लुकाइएको ब्राउनसुगरसहित युवक पक्राउ

साउन १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

मोरङको सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक पक्राउ

साउन १४, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

दूधको पैसा नपाएपछि किसान पुगे दमकका अख्तियार

साउन १४, २०८३
सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

साउन १४, २०८३
उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

साउन १४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.