इटहरी : जिल्ला अदालत काठमाडौँले सांसद डा. सुनील शर्मालाई थुनामा नराख्न आदेश दिएको छ।
शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा पक्राउ परेका शर्मालाई शुक्रबार (आज) जिल्ला अदालत काठमाडौँले थुनामा नराख्न आदेश दिएको हो।
शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न भनिएको छ । सीआइबीले शर्मालाई बिहीबार पक्राउ गरेको हो ।















Discussion about this post