Wednesday, September 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

दंगा भड्किन नदिन तीनै तहका सरकारलाई पहलकदमी लिन आग्रह

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८०
in समाचार
0
दंगा भड्किन नदिन तीनै तहका सरकारलाई पहलकदमी लिन आग्रह
154
SHARES
Share on FacebookShare on Twitter

इटहरी : धरानको ‘गोबध’ प्रकरणले निम्तिएको विवादले सामाजिक सद्भावलाई खलल पु¥याएर साम्प्रदायिक दंगाको रुप लिने चिन्ता बढाएकोमा नागरिक समाज इटहरीले सचेत हुन आग्रह गरेको छ ।

नागरिक समाज इटहरीको बैठकपछि जारी विज्ञप्तिमा धरानमा तय भइसकेको सद्भाव ¥याली र त्यसबाट हुन सक्ने सम्भावित घटनाप्रति सचेत भएर सामाजिक एकतामा खलल पुग्ने कार्यबाट टाढा रही एकता–सद्भावको पक्षमा उभिने सवैप्रति धन्यवाद व्यक्त गरिएको छ ।

समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट हरसम्भव पहल गर्ने तीनै तहको सरकार, जिल्ला प्रशासन कार्यालय सुनसरी, स्थानीय राजनीतिक दल, धरानका पूर्व मेयरहरु, सामाजिक संस्था, बौद्धिक समुदाय, स्थानीय प्रशासन, सुरक्षाकर्मीसहित सवैलाई नागरिक समाज इटहरीले धन्यवाद व्यक्त गरेको छ ।

आपसी एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम राख्दै नेपालको सामाजिक, धार्मिक सद्भाव र एकतामा आँच आउन दिनु हुँदैन भन्नेमा नागरिक समाज प्रष्ट भएको अध्यक्ष बालिका खड्का भट्टराईद्दारा जारी विज्ञप्तिमा उल्लेख छ ।

धरानलगायतका अन्य ठाँउमा आपसी भाइचारा र सामाजिक सद्भावलाई खलल पु¥याउने क्रियाकलाप आगामी दिन दोहोरिन नदिन आग्रह गरिएको छ ।

तीनै तहका सरकारले यसका लागि थप पहलकदमी लिनुपर्ने आवश्यकता रहेको नागरिक समाजको विज्ञप्तिमा उल्लेख छ । साथै, सामाजिक अन्तरसम्बन्ध खल्बलिने, अन्तरविरोध बढाउने, द्धन्द्ध निम्त्यिाउने खालका गतिविधि सञ्चालन गराउने समूहदेखि सचेत रहन पनि सवैलाई अपिल गरिएको छ ।

पछिल्लो समय धरान वडा नं. १४ विजयपुरमा रहेको बालगोपाल मन्दिर अगाडि बनेको चर्चको विषय र साउन ३० गते साँस्कृतिक अभियान भन्दै धरान वडा नं. ११ मंगलबारे चौकको सार्वजनिक स्थलमा गोरु काटेर सामूहिक भोज गरेको भनेर दाबी गरिएको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेपछि धार्मिक र सामाजिक सद्भाव बिथोलिएर उत्कर्षमा पुगेको थियो ।

घटना साम्य हुने क्रममा रहेपनि यसलाई चर्काउन विभिन्न समूह अझै पनि सक्रिय रहेकाले नागरिक समाज इटहरीले सचेत हुन सवै पक्षसँग आग्रह गरेको हो ।

Tags: #इटहरी#नागरिक समाजआग्रह
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते
FEATURE BREAKING

उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

by माधव पोख्रेल
भदौ ३१, २०८३
0

दयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ अधेरीस्थित मदन भण्डारी लोकमार्गमा बुधबार बिहान १० बजे कटारीबाट गाईघाटतर्फ आउँदै गरेको ना ७...

प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर
FEATURE BREAKING

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

by टाकुरा न्यूज । इटहरी
भदौ ३०, २०८३
0

खोटाङ : बाँदर खेद्न जङ्गल पुगेका दुई दाजुभाइमध्ये एक जनाको गोली लागेर मृत्यु भएको छ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी...

‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

भदौ ३०, २०८३
बेलकाका पहिरो पीडितलाई राहत

बेलकाका पहिरो पीडितलाई राहत

भदौ ३०, २०८३
घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

घुससहित पक्राउ परेका वन अधिकृतविरुद्ध मुद्दा दर्ता

भदौ ३०, २०८३
सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

सुन्तला खेतीको उर्वर क्षेत्र झ्याउ पोखरी

भदौ २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

उदयपुरको अँधेरीमा भएको सवारी दुर्घटनामा परी १७ जना घाइते

भदौ ३१, २०८३
यी राशिलाई हुनेछ आज लाभ (राशिफल)

आज तपाईंको भाग्यमा के छ? हेर्नुहोस् आजको राशिफल

भदौ ३१, २०८३
प्रहरीद्धारा आफैंलाई गोली प्रहार, अवस्था गम्भीर

बाँदरलाई ताकेको गोलीले भाइलाई लाग्दा ज्यान गयो

भदौ ३०, २०८३
‘झगडा नगरौं’ भन्ने आदित्य र रोमनको अन्ततः कुटपिटमै ज्यान गयो

सुनसरीमा अनटेस्ट सिटी सफारीसँग मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

भदौ ३०, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    948 shares
    Share 379 Tweet 237
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    756 shares
    Share 302 Tweet 189
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    353 shares
    Share 141 Tweet 88
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73
  • इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

    272 shares
    Share 109 Tweet 68

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.