धरान : धरानस्थित केके इन्टरनेशनल स्कूलका अध्यक्षलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
धरान १५ मा रहेको स्कूलका अध्यक्ष प्रवीण अग्रवाललाई बाल यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
अग्रवालले १२ वर्षीया बालिकालाई यौत दुर्व्यवहार गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानले पक्राउ डीएसपी नवराज मल्लले जानकारी दिए ।
उनका अनुसार पीडित बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा पक्राउ गरिएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।














Discussion about this post