ओखलढुंगा : ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ बस्ने अन्दाजी ४८ वर्षका प्रल्हाद क्षेत्रीको भीरबाट लडेर मृत्यु भएको छ ।
शुक्रबार (आज) बिहान ७ बजेतिर घरबाट घुम्नका लागि निस्केका उनी घरदेखि करिब ७ सय मिटरपूर्व ढिक भीरबाट लडेर घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले घटनास्थलमा पुगेर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।














Discussion about this post