इटहरी : सरकारले बिहीबार (भोलि) देशभर सार्वजनिब बिदा दिने भएको छ ।
ईद उल फित्र (ईद) पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको हो ।
गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले आज (बुधबार) एक सूचना जारी गर्दै भोलि (बिहीबार) इस्लाम धर्माबलम्बीहरूले मनाउने ईदको अवसरमा सार्वजनिक बिदा दिने जानकारी दिएका हुन्।















Discussion about this post