भोजपुर : उत्तरी क्षेत्रबाट भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा वैकल्पिक उपायको रुपमा फेरीको सहायताले सवारी तथा ढुवानी साधन तारिँदै ।
वर्षायाम सुरु भएसँगै पानीको बहाव बढ्ने भएकाले करिब छ महिना फेरी बन्द हुने हुँदा यस क्षेत्रका स्थानीयको जनजीवन कष्टकर बन्दै आएको छ ।
तस्बिरः रासस














Discussion about this post