झापा : झापाको मेचीनगर नगरपालिका ८ स्थित राजपैनीमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक पुरुषको मृत्यु भएको छ ।
स्थानीय ३८ वर्षीय रामकुमार गिरीले घर नजिकै रहेको पैनीमा विद्युतीय तारबाट करेन्ट लगाएर माछा मार्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका उनको मृत्यु भएको हो ।
घटनाबारे इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post