इटहरी : इटहरीमा बुधबार सार्वजनिक बिदा दिइएको छ ।
कार्यवाहक नगर प्रमुख संगीता कुमारी चौधरीद्धारा जारी सूचनाअनुसार माघी पर्वको अवसर पारेर भोलि (बुधबार) सार्वजनिक बिदा दिइएको हो ।
इटहरी अस्पताल र अत्यावश्यक सेवाबाहेकमा सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।
सूचनाअनुसार इटहरीको प्रथम नागरिक थारू समुदायको सम्मानस्वरूप माघी पर्वको अवसरमाा माघ २ गते बिदा दिइएको हो ।















Discussion about this post