टाकुरा न्युज
Monday, July 14, 2025
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय
No Result
View All Result
टाकुरा न्युज
Home विविध

तरहरामा इन्टरनेट तथा केवल तार व्यवस्थापन नगरे १० दिनभित्र हटाइने

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : फाल्गुन ८, २०८१
0
तरहरामा इन्टरनेट तथा केवल तार व्यवस्थापन नगरे १० दिनभित्र हटाइने
101
SHARES
Share on FacebookShare on Twitter

तरहरा : इटहरी उपमहानगरपालिका वडा नं. २० तरहरा तथा वडाभित्रका तार व्यवस्थापन गर्न आग्रह गरिएको छ ।

वडाध्यक्ष मणिराम श्रेष्ठले एक सूचना जारी गर्दै इन्टरनेट तथा टेलिभिजनको केवल तार व्यवस्थापन गर्न सार्वजनिक सूचना जारी गरेका हुन् ।

पटकपटक जानकारी गराइएपनि इन्टरनेट तथा केवलको तार व्यवस्थापन नहुँदा समस्या हुँदै आएको छ । सूचना जारी भएको १० दिनभित्र तार व्यवस्थापन नगरे आफैँ हटाइने सूचनामा उल्लेख छ ।

‘नेपाल विद्युत प्रधिकरण र नेपाल टेलिकमले विस्तार गरिएको बिजुलीका पोल तथा टेलिकमका पोलहरूमा विभिन्न इन्टरनेट केवल तथा टि.भी. केवलले जथाभावी रूपमा केवल तारहरू झुन्डाई वडाको सौन्दर्यलाई असर पार्ने तथा बारम्बार दुर्घटना भइ मानवीय क्षतिसमेत भएको छ,’ सूचनामा भनिएको छ, ‘यो सूचना जारी गरिएको १० दिनभित्र वडा कार्यलयमा आएर सम्पर्क गरी तार व्यवस्थापन गर्नुहुन अनुरोध गरिन्छ ।’

उक्त समय अवधिभित्र तार व्यवस्थापन नभएमा उपमहानगरपालिका कार्यालयले प्रचलित कानुन अनुसारको कारवाही गरिने वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

वडा सदस्य तनजु गुरुङ (सुरेश)ले आफूहरूले तार व्यवस्थापनका लागि पटकपटक आग्रह गरेपनि अटेर गरेको बताए ।

खासगरी इन्टरनेट कम्पनी र केवल तार व्यवस्थापनका लागि सम्बन्धित निकायलाई पटकपटक आग्रह गरिएको उनको भनाइ छ । तर, उनीहरूले अटेर गर्दै आएका छन् ।

जसले सहरको सौन्दर्यता नै कुरूप हुने र दुर्घटनासमेत हुनसक्ने जोखिम रहेको गुरुङले बताए ।

‘तार भुइँमा लत्रिएर लथालिङ्ग हुँदा दुर्घटनाको जोखिम बढ्दो छ,’ उनले भने, ‘अब पनि तार व्यवस्थापन नगरे हटाउनका निम्ति उपमहानगरसँग समन्वय गर्नेछौँ ।’

Tags: #तरहरातार व्यवस्थापनमणिराम श्रेष्ठसुरेश गुरुङ

Related Posts

सुनसरीमा भिनाजुले सालीमाथि गोली प्रहार गरी हत्या
FEATURE BREAKING

सुनसरीमा भिनाजुले सालीमाथि गोली प्रहार गरी हत्या

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार ३०, २०८२
0

इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–६ महरम चौकमा सोमबार बिहान २ः३० बजेतिर सालीमाथि गोली प्रहार गर्दा घटनास्थलमै ज्यान गएको छ। मृत्यु...

खडेरीले सुक्न थाल्यो मोरङकाे बेतना सिमसार
विविध

खडेरीले सुक्न थाल्यो मोरङकाे बेतना सिमसार

by टाकुरा न्यूज । इटहरी
प्रकाशित मिति : असार २९, २०८२
0

बेलबारी : मोरङकाे बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ । यहाँ पानी सुकेसँगै माछा मर्न...

झापामा टिपरको ठक्करबाट महिलाको मृत्यु

झापामा टिपरको ठक्करबाट महिलाको मृत्यु

प्रकाशित मिति : असार २९, २०८२
तीन हजार किलोग्राम गाँजा बोकेको ट्रक नियन्त्रणमा

तीन हजार किलोग्राम गाँजा बोकेको ट्रक नियन्त्रणमा

प्रकाशित मिति : असार २९, २०८२
निगुरो खोज्न जंगल जाने क्रममा तरहरामा एक महिलालाई हात्तीले आक्रमण गर्यो

मोरङमा खेतमा पानी लगाउन जाँदा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

प्रकाशित मिति : असार २९, २०८२
भारतबाट अवैध माछा आयात हुँदा व्यवसायी संकटमा, चार हजार टन माछा थन्कियो

भारतबाट अवैध माछा आयात हुँदा व्यवसायी संकटमा, चार हजार टन माछा थन्कियो

प्रकाशित मिति : असार २९, २०८२

Discussion about this post

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा भिनाजुले सालीमाथि गोली प्रहार गरी हत्या

सुनसरीमा भिनाजुले सालीमाथि गोली प्रहार गरी हत्या

प्रकाशित मिति : असार ३०, २०८२
खडेरीले सुक्न थाल्यो मोरङकाे बेतना सिमसार

खडेरीले सुक्न थाल्यो मोरङकाे बेतना सिमसार

प्रकाशित मिति : असार २९, २०८२
झापामा टिपरको ठक्करबाट महिलाको मृत्यु

झापामा टिपरको ठक्करबाट महिलाको मृत्यु

प्रकाशित मिति : असार २९, २०८२
तीन हजार किलोग्राम गाँजा बोकेको ट्रक नियन्त्रणमा

तीन हजार किलोग्राम गाँजा बोकेको ट्रक नियन्त्रणमा

प्रकाशित मिति : असार २९, २०८२



लाेकप्रिय

  • सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    सुनसरीको रामधुनीमा दुई वटा मोटरसाइकल ठोक्किँदा बाबु–छोरासहित तीन जनाको घटनास्थलमै मृत्यु, दुई गम्भीर घाइते

    1081 shares
    Share 432 Tweet 270
  • धरानले गुमाउँदैछ ६ लेन सडक : योजना अनिश्चित, समन्वय शून्य

    772 shares
    Share 309 Tweet 193
  • विराटनगरमा घुस लिने दुई प्रहरी निलम्बित, असईलाई निलम्बनको तयारी

    769 shares
    Share 308 Tweet 192
  • भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

    750 shares
    Share 300 Tweet 188
  • सुनसरीमा धार्मिक विद्वेष फैलाउने भिडियो टिकटकमा पोष्ट गर्ने युवक प्रहरी नियन्त्रणमा

    703 shares
    Share 281 Tweet 176
Facebook Instagram Youtube RSS

कम्पनी दर्ता नं. 
२४२४५३/०७७/०७८
स्थायी लेखा नं. 
६०९८०१८८०
प्रेस काउन्सिल सूचीकृत नं. 
२६९/०७७/०७८
सूचना तथा प्रसारण विभाग दर्ता नं. 
२०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com

हामीसँग जाेडिनुहाेस्

टाकुरा न्यूज टिम

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
विवेक विवश रेग्मी
संवाददाता : राजन काेइराला
संवाददाता : सुमन रेग्मी

Web Designed and Tech Partner :

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • कला साहित्य
  • विचार
  • अन्तर्वार्ता
  • खेलकुद
  • विविध
    • स्थानीय निर्वाचन
    • निर्वाचन
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • भिजिट नेपाल
    • सम्पादकीय

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd. powered by : IT Karkhana