Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

सप्तकोशी उच्च बाँधबारे सर्वपक्षीय छलफल निष्कर्षबिहीन

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ २, २०८२
in विविध, समाचार
0
सप्तकोशी उच्च बाँधबारे सर्वपक्षीय छलफल निष्कर्षबिहीन
73
SHARES
Share on FacebookShare on Twitter

धनकुटा : सप्तकोशी उच्च बाँध परियोजनाको विषयमा शुक्रवार धनकुटामा भएको सर्वपक्षीय छलफल कार्यक्रम सम्पर्कबिहीन भएको छ ।

सर्वपक्षीय छलफल कार्यक्रम जिल्ला प्रशासन कार्यालय धनकुटाको सभाहलमा भएपनि कुनै निष्कर्ष निस्किन नसकेको हो ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलको सभापतित्वमा सप्तकोशी उच्च बाँध विषय सर्वपक्षीय छलफल कार्यक्रम आयोजना गरिएको हो ।

सर्वपक्षीय छलफलपछि सप्तकोशी उच्च बाँधविरुद्ध संघर्ष समितिका अध्यक्ष असीम राई र सचिव छत्रप्रसाद राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘सर्वपक्षीय छलफल सौहार्दतापूर्वक सम्पन्न भएको, तर सर्वपक्षीय छलफल कार्यक्रमले कुनै ठोस निष्कर्षमा नपुगिएको समस्त माथिलो तटीय क्षेत्रका पीडित आम सर्वसाधारणहरूमा सूचित गराउँदछौं ।’

विज्ञप्तिमा भनिएको छ, ‘सर्वपक्षीय छलफल कार्यक्रममा गहन विषयवस्तुहरू उठाइएका, त्यस विषयवस्तुहरूलाई नजरअन्दाज नगर्न र सप्तकोशी उच्च बाँध राष्ट्रको, जनताको हितमा नभएको भन्दै उच्च बाँधको डिपिआरलाई तुरुन्त रोक्न, नरोकिए आम जनताद्वारा विद्रोह हुनसक्ने सर्वपक्षीय छलफल कार्यक्रममा प्रस्तुत गरिएको कुरासमेत आम जनताहरूलाई जानकारी गराउँदछौं ।’

साथै, छलफलमा उच्च बाँधविरूद्ध संघर्ष समिति छलफलमा मात्रै सहभागिता जनाउनका लागि हस्ताक्षर गरेको तर उक्त सहभागिताको हस्ताक्षरपश्चात् कुनैपनि निर्णय नगरिएको विज्ञप्तिमा उल्लेख छ ।

संघर्ष समितिले उठान गरेिएका विषयमा साहनुभूति, चासो चिन्ता लिएर जुन ढंगले जनआवाजहरूलाई सम्बोधन गरेर मात्र आयोजना सञ्चालन गरिनुपर्ने जोड दिने राजनीतिक दलहरूलाई पनि धन्यवाद दिइएको छ ।

Tags: #धनकुटाउच्च बाँधछलफलबाँध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या
FEATURE BREAKING

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

इटहरी : पसलबाट सामान चोरी गरेको आरोप लगाएको रिसमा विराटनगरका ६९ वर्षीय ब्याट्री व्यवसायी लालजीप्रसाद गुप्ताको हत्या भएको प्रहरीको प्रारम्भिक...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
विविध

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

by रासस
कार्तिक ११, २०८३
0

भद्रपुर (झापा) : झापामा गत भदौको तुलनामा असोज महिनामा सवारी दुर्घटनाको ग्राफ उल्लेख्य रूपमा बढेको छ । असोजमा भएका १५५...

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३
कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    299 shares
    Share 120 Tweet 75
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.