Tuesday, September 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

जनता क्याम्पस अडियो प्रकरण : विद्यार्थी संगठनले दिए यस्तो चेतावनी (विज्ञप्तीसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०७७
in समाचार
0
जनता क्याम्पस अडियो प्रकरण : विद्यार्थी संगठनले दिए यस्तो चेतावनी (विज्ञप्तीसहित)
366
SHARES
Share on FacebookShare on Twitter

इटहरीमा रहेको जनता बहुमुखी क्याम्पसका प्रध्यापक राजन भट्टराईले गत साता सोही क्याम्पसमा अध्यापन गराउने कृष्णकला राईलाई फोनमार्फत गरेको अश्लील शब्दले आँफूहरुको ध्यानाकर्षण भएको र दोषीलाई कारबाही हुनुपर्ने विद्यार्थी संगठनहरुले माग गर्दै आएपनि त्यसको सुनुवाई नभएको भन्दै चेतावनी दिएका छन् ।

दोषीलाई कारबाही नभएको भन्दै संगठनहरुले तत्काल दोषीलाई कारबाही गर्न माग गर्दै आएका छन् ।

जनता बहुमुखी क्याम्पसका सबै संगठनहरुले संयुक्त विज्ञप्ती जारी गर्दै विद्यार्थीहरुको भावना बिपरीत कदम चाल्ने छुट कसैलाइ पनि नभएको बताएका छन् ।

नेविसंघ सभापति सहदेव काफ्ले, अनेरास्ववियू अध्यक्ष किरण बिष्ट, समाजबादी विद्यार्थी फोरम अध्यक्ष चन्द्र किराँती, नयाँ शक्ति विद्यार्थीका अध्यक्ष प्रबिन दाहाल, राप्रविसं अध्यक्ष रमेश बजगाईँ र अखिल क्रान्तिकारीका कार्यवाहक सचिव अर्जुन पौडेलले संयुक्त विज्ञप्ती जारी गरेका छन् ।

विज्ञप्तीमा भनिएको छ – ‘हजारौं विद्यार्थीहरुको नेतृत्व गर्ने विद्यार्थी संघ संगठनहरुले क्याम्पसको पक्षमा आवाज उठाउँदा क्याम्पस संचालक समिति मुकदर्शक बनेर बस्नु निन्दनीय छ। विद्यार्थी संघ संगठन संग गैरजिम्मेवार तरिकाले प्रस्तुत हुन खोजेको हाम्रो ठहर छ।

आम विद्यार्थी र अभिभावकको मानसपटलमा नकारात्मक छाप पर्ने गरि क्याम्पसको गरिमा माथी नै प्रश्न चिह्न खडा हुने तरिकाले केही दिन अगाडि प्राध्यापक राजन भट्टराई र कृष्णकला राई बीच भएको अमर्यादित अडियो प्रकरण विभिन्न मिडिया र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विद्यार्थी संघ संगठनको तर्फबाट सो बिषयमा गम्भीर आपत्ति जनाउदै सत्यतथ्य छानबिन गरि दोषी उपर कडा कारबाही गर्न क्याम्पस संचालक समिति, क्याम्पस प्रशासन, पब्लिक प्राध्यापक संघ, प्रगतिशील प्राध्यापक संघ र प्रजातान्त्रिक प्राध्यापक संघको ध्यानाकर्षण गराइएको भएता पनि क्याम्पस संचालक समितिले यो बिषयमा कुनै चासो देखाएको छैन ।

त्रिशुल छापे साँढे जस्तो हुँ भन्ने अहम्ता र घमण्डले हुन सक्छ विद्यार्थी संघ संगठनहरुसंग छलफल संवाद गर्न नचाहेको, हामी आग्रह गर्न चाहान्छौ।’

प्रध्यापक भट्टराईले २८ श्रावणमा मदिरापान सेवन गरी फोनमार्फत दुव्र्यवहार गरेका थिए ।

यो पनि – इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

Tags: #rape
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक
समाचार

सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज ६, २०८३
0

इटहरी । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। प्रहरीले असोज ५...

विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…
समाचार

पाैने दुई क्वीन्टल गाँजासहित एकजना पक्राउ

by माधव पोख्रेल
अशोज ६, २०८३
0

उदयपुर । उदयपुरको कटारी नगरपालिकास्थित जिल्ला प्रहरी कार्याल उदयपुर मातहतको इलाका प्रहरी कार्यालय कटारीले सोमबार साँझ साढेसात बजे १ सय...

आज अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस

प्रतिबन्धित लागू औषधसहित १ थान मोटरसाईकल बरामद

अशोज ६, २०८३
उदयपुरमा एम्बुलेन्सको भाडादर निर्धारण, कहाँकाे भाडा कति ?

उदयपुरमा एम्बुलेन्सको भाडादर निर्धारण, कहाँकाे भाडा कति ?

अशोज ६, २०८३
धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना

धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना

अशोज ६, २०८३
इटहरीमा शान्ति र जलवायु न्यायबारे नागरिक संवाद

इटहरीमा शान्ति र जलवायु न्यायबारे नागरिक संवाद

अशोज ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ

अशोज ६, २०८३
विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…

पाैने दुई क्वीन्टल गाँजासहित एकजना पक्राउ

अशोज ६, २०८३
आज अन्तर्राष्ट्रिय लागूपदार्थ तथा अवैध तस्करीविरुद्धको दिवस

प्रतिबन्धित लागू औषधसहित १ थान मोटरसाईकल बरामद

अशोज ६, २०८३
उदयपुरमा एम्बुलेन्सको भाडादर निर्धारण, कहाँकाे भाडा कति ?

उदयपुरमा एम्बुलेन्सको भाडादर निर्धारण, कहाँकाे भाडा कति ?

अशोज ६, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.