जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको निषेधाज्ञा भोलिदेखि खुकुलो हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले एक विज्ञप्ती जारी गर्दै भोलिदेखि विहान १० बजे सम्म बजार खुल्ला गर्ने निर्णय गरेको छ ।
व्यापारीहरुले पसल खोल्दा दूरी कायम गर्नुपर्ने, सर्वसाधरणहरुले देख्न सक्ने गरी मूल्य सूची राख्नुपर्ने, मास्क नलगाई आएका ग्राहकहरुलाई सामान नबेच्न आग्रह गरिएको छ ।















Discussion about this post