Thursday, September 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

इटहरीमा अपाङ्ग बालिका बलात्कृत, पीडितलाई पैसामा मिल्न दबाब

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
भदौ १९, २०७७
in समाचार
0
इटहरीको एक क्याम्पसका प्रध्यापकले गरे दुव्र्यवहार (अडियोसहित)

सांकेतिक तस्वीर ।

289
SHARES
Share on FacebookShare on Twitter

अपाङ्ग बालिकालाई छिमेकीले नै बलात्कार गरेको प्रकरणमा पीडित परिवारलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा आरोपीका आफन्तलाई प्रहरीले नियन्त्रणमा लिइ सचेत गराइ छाडेको छ ।

इटहरी १६ पकलीकी १७ वर्षीया बालिकालाई छिमेकी ४५ वर्षीय कृष्ण ढकालले आफ्नै घरमा बोलाएर बलात्कार गरेको भन्दै साउन १० गते इलाका प्रहरी कार्यालय पकलीमा किटानी जाहेरी परेको थियो । जाहेरी दर्ता भएपछि फरार ढकालका साला पर्ने भुवन कार्की उनका छोरा र श्रीमतीले बालिकाको आमालाई पैसामा मिल्न दबाब दिएका थिए ।

बालिकाको परिवारलाई घटना समाजमै मिलाउन स्थानीय छरछिमेकी तथा आफन्त दिनहुँ जसो घरमा आई विभिन्न आरोप लगाउने साथै पैसामा मिल्न दबाब दिने गरेको पीडितकी आमाले प्रहरी समक्ष गुनासो गरेकी थिइन् ।

दबाब दिने तीन जनालाई इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक कैलाश अधिकारीले जवरजस्ती करणीको मुद्दा दर्ता भएको केशमा फेरी पनि पीडित परिवारलाई दबाब दिए कानून अनुसार मुद्दा चलाउने चेतावनी दिए ।

बालिकाको आमाका अनुसार पीडकको आफन्त तथा छिमेकीहरूले ३ लाखमा मुद्दा मिलाउन दबाब दिएको बताइन् ।

‘कहिले ३ लाख दिन्छु मिल् भन्छन्, कहिले ६ लाख दिन्छु भन्छन् ।’ ‘मैले मेरी छोरीको शरीर बेच्नु ?’ उनले गुनासो पोखिन् ।

समाजले बारम्बार टर्चर दिने गर्दा पीडित छोरी कहिले हाँसेको हासै गर्ने, कहिले रुने गरेको उनले बताइन् ।

‘समाजमा भएको घटना समाजमै मिलाउनु पर्छ, तिमिहरू एक घरे भइसक्यौँ तुरुन्त प्रहरीमा दिएको जाहेरी झिक’ समेत स्थानीयले भन्ने गरेको पीडितकी आमाले गुनासो पोखिन् । आर्थिक अवस्था कमजोर रहेको उक्त परिवारमा पीडित बालिकाकी आमा समेत लामो समयदेखि कम्बरको समस्याले लट्ठीको सहाराले हिँड्ने गरेकी छिन् ।

एक महिना बितिसक्दा पनि आरोपी पक्राउ पर्न नसकेकोमा बालिकाको आमाले दुःख व्यक्त गरिन् । यता पकलीका प्रहरी निरीक्षक कैलाश अधिकारीले फरार ढकालको खोजी भइरहेको जानकारी दिए ।

– अपराधन्यूजबाट साभार

Tags: #itahari#rape
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन
FEATURE BREAKING

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८३
0

विराटनगर : मौसम पूर्वानुमान महाशाखाले भारीदेखि धेरै भारी वर्षाको सम्भावना औँल्याएसँगै कोशी प्रदेश सरकारले सम्भावित विपद् पूर्वतयारीलाई तीव्र बनाएको छ...

भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता
FEATURE BREAKING

भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

by टाकुरा न्यूज । इटहरी
अशोज ७, २०८३
0

विराटनगर : जल तथा मौसम विज्ञान विभागका मौसमविदहरूले बिहीबारदेखि कोशी प्रदेशसहित देशभर भीषण मुसलधारे वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेसँगै विराटनगर...

दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

अशोज ७, २०८३
इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार

इटहरीमा एम्बुलेन्सबाट ४५० किलो गाँजा बरामद, प्रहरीलाई ठक्कर दिएर चालक फरार

अशोज ७, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

सुनसरी–मोरङसहित चार जिल्लामा लागूऔषधसहित ८ जना पक्राउ

अशोज ६, २०८३
विराटनगरमा पार्किङमा राखिएको मोटरसाइकल चोरी भएपछि…

पाैने दुई क्वीन्टल गाँजासहित एकजना पक्राउ

अशोज ६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाइअलर्ट’मा रहन निर्देशन

अशोज ७, २०८३
विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

विपदमा युवाको भूमिका : महत्व, चुनौती र अवसर

अशोज ७, २०८३
भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

भीषण वर्षाको पूर्वानुमानपछि विराटनगरमा उच्च सतर्कता

अशोज ७, २०८३
दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

दर्ता भएका उद्योग सञ्चालन नहुँदा करेाडाैँ राजस्व गुम्दै, राेजगारीमा बाधा

अशोज ७, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.