Friday, June 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

ओखलढुंगामा दम्पत्ती हत्या प्रकरण सुल्झाउने डीएसपी केसी ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन ४, २०८२
in समाचार
0
ओखलढुंगामा दम्पत्ती हत्या प्रकरण सुल्झाउने डीएसपी केसी ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित
64
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन केसीलाई माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ।

विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गरेको भन्दै उनलाई उक्त सम्मान प्रदान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

डीएसपी केसीको नेतृत्वमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरे बोहोरेका ७४ वर्षीय चन्द्र बिक्रम राई र ८० वर्षीया चन्द्र माया राईको हत्या तथा लुटपाट घटनाको सफल अनुसन्धान गरिएको थियो।

गत माघ १३ गते अज्ञात व्यक्तिले कोदालो प्रहार गरी दुवै जनाको हत्या गरी सुनका गरगहना र नगद लुटी फरार भएको उक्त घटनामा संलग्न दुई जनालाई प्रहरीले काठमाडौं महानगरपालिका–१५ बाट लुटेको सामानसहित माघ २३ गते पक्राउ गरेको थियो।

यसैगरी, २०६७ असार २४ गते ओखलढुंगाको भदौरे गाविस–२ का ४३ वर्षीय छविलाल कार्कीको हत्या गरी फरार रहेका प्रतिवादीलाई १५ वर्षपछि २०८२ माघ १७ गते पक्राउ गर्न प्रहरीले सफलता हासिल गरेको थियो।

त्यस्तै, गत मंसिर २८ गते ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–९ मा एक महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका २७ वर्षीय प्रतिवादीलाई समेत माघ ४ गते पक्राउ गरी कानुनी दायरामा ल्याइएको थियो।

उक्त घटनाहरूको सफल अनुसन्धान तथा फरार प्रतिवादी पक्राउ गरी शान्ति–सुरक्षाको अनुभूति दिलाउन उत्कृष्ट भूमिका खेलेको मूल्याङ्कन गर्दै डीएसपी केसीलाई माघ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Tags: मदन केसीसर्वोत्कृष्टसर्वोत्कृष्ट प्रहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर बस्तीमा पुर्‍याइँदै
समाचार

चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर बस्तीमा पुर्‍याइँदै

by रासस
जेष्ठ २९, २०८३
0

भोजपुर : यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको खानेपानी समस्या समाधान गर्न लिफ्ट खानेपानी आयोजना सुरु गरिएको...

भोजपुर : ‘एक घर एक धारा’ अभियान
विविध

भोजपुर : ‘एक घर एक धारा’ अभियान

by रासस
जेष्ठ २८, २०८३
0

भोजपुर : भोजपुरको उत्तरी क्षेत्रस्थित षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनाले ‘एक घर एक धारा’ अभियानलाई मूर्तरूप दिन थालेको...

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

जेष्ठ २८, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका अवैध सामान बरामद, ६ लाखभन्दा बढी मूल्यका सामग्री नियन्त्रणमा

जेष्ठ २८, २०८३
मिक्लाजुङमा कविताको वर्षा

मिक्लाजुङमा कविताको वर्षा

जेष्ठ २७, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलमा ‘उडान अघि ठगी’ रोक्न प्रशासनको एक्सन, यी चार व्यवसायीलाई तिराइयो १२ लाख जरिवाना

जेष्ठ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर बस्तीमा पुर्‍याइँदै

चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर बस्तीमा पुर्‍याइँदै

जेष्ठ २९, २०८३
भोजपुर : ‘एक घर एक धारा’ अभियान

भोजपुर : ‘एक घर एक धारा’ अभियान

जेष्ठ २८, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई युवक पक्राउ

जेष्ठ २८, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा भन्सार छलीका अवैध सामान बरामद, ६ लाखभन्दा बढी मूल्यका सामग्री नियन्त्रणमा

जेष्ठ २८, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    391 shares
    Share 156 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.