Monday, May 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

आ–आफ्नो चुनावी एजेन्डा र प्रतिबद्धतासहित उम्मेदवारहरू मतदाताको घरदैलोमा

रासस by रासस
फाल्गुन ९, २०८२
in विविध, समाचार
0
भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु

भोजपुर बजार ।

57
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १३ दिन बाँकी रहँदा भोजपुरमा उम्मेदवारहरू आ–आफ्नो चुनावी एजेन्डा र प्रतिबद्धतासहित मतदाताको घरदैलोमा पुग्न थालेका छन् ।

उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएसँगै विभिन्न राजनीतिक दलका उम्मेदवारहरू गाउँगाउँ, टोलटोलमा पुगेर प्रत्यक्ष संवाद, घरदैलो, भेटघाट, भेला तथा छलफल कार्यक्रममार्फत मतदातासँग नजिकिन थालेका छन् ।

उम्मेदवारहरू विकास, सुशासन, रोजगारी सृजना, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलाई मुख्य चुनावी एजेन्डा बनाएर मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

यसपटकको निर्वाचनमा भोजपुरबाट १२ वटा राजनीतिक दलका उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । सबै उम्मेदवारले आफ्नो दलको नीति, कार्यक्रम र जिल्लाको विकासमा पुर्याउने योगदानबारे मतदातालाई जानकारी गराउँदै चुनावमा कतदान गर्न आग्रह गरिरहेका छन् ।

विगतमा थालिएका योजनाको पूर्णतासँगै जिल्लाको विकास एवं लोकतन्त्र र संविधानको रक्षा तथा सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार शेरधन राईले बताउनुभयो ।

त्यस्तै, भोजपुरको विकाससँगै देशमा विद्यमान भ्रष्टाचारको अन्त्य गर्दै सुशासन प्रवर्द्धनमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अजम्बर राई काङमाङले व्यक्त गर्नुभएको छ । उहाँले जनताको भरोसा र सहभागिताबाट मात्र राजनीतिक प्रणालीमा सुधार सम्भव हुने धारणा राखे।

जनताको आवाजलाई संसद्सम्म पुर्याएर जिल्लाको दीर्घकालीन विकासका लागि पहल गर्ने उद्देश्यले आफू उम्मेदवार बनेको श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राईले बताए।

उम्मेदवारहरूले वैकल्पिक राजनीतिक सोच, श्रमको सम्मान, पारदर्शी शासन प्रणाली, जवाफदेहिता र प्रणालीगत सुधारलाई प्राथमिकतामा राख्दै प्रचारप्रसारलाई तीव्रता दिएका छन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा निर्वाचन नजिकिँदै जाँदा स्थानीय तहदेखि सङ्घीय तहसम्मका राजनीतिक नेतृत्वको भूमिका, विगतमा भएका विकासका काम, अधुरा योजना र आगामी दिनमा जिल्लालाई कसरी अघि बढाउने भन्ने विषयमा मतदाताबीच बहस सुरु भएको छ ।

Tags: #भोजपुर#राससमतदाता
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)
समाचार

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १०, २०८३
0

विराटनगर : नेपाली कांग्रेस मोरङले संगठनलाई चुस्त र सक्रिय बनाउने उद्देश्यले विभिन्न क्षेत्रमा सदस्याता आइतबार अध्यावधिक समिति गठन गरेको छ...

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 
FEATURE BREAKING

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १०, २०८३
0

मोरङ : मोरङमा सुनजस्तो देखिने पहेँलो धातुको टिल देखाएर वृद्धवृद्धालाई ठगी तथा लुटपाट गर्ने गिरोह सक्रिय भएको पाइएको छ। प्रहरीका अनुसार...

पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

जेष्ठ १०, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

जेष्ठ १०, २०८३
भोजपुरमा ‘फुसको छानो हटाउने अभियान’ सञ्चालन

एसइईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित गाउँपालिकाद्धारा सम्मान

जेष्ठ १०, २०८३
मोरङमा लागूऔषधविरुद्ध महाअभियान 

मोरङमा लागूऔषधविरुद्ध महाअभियान 

जेष्ठ १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरी काण्डबारे कांग्रेसले निकाल्यो यस्तो विज्ञप्ती (विज्ञप्तीसहित)

कांग्रेस मोरङद्धारा सदस्यता अध्यावधिक समिति गठन

जेष्ठ १०, २०८३
‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

जेष्ठ १०, २०८३
पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

पाँचथरमा बाढी र पहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा पनि क्षति

जेष्ठ १०, २०८३
मोरङको कटहरीमा सर्‍यो कोशी प्रदेशसभा सचिवालय

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

जेष्ठ १०, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1476 shares
    Share 590 Tweet 369
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1424 shares
    Share 570 Tweet 356
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    868 shares
    Share 347 Tweet 217
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    625 shares
    Share 250 Tweet 156
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    608 shares
    Share 243 Tweet 152

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.