सुनसरी जिल्लामा आज थप ६९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
इटहरीमा २६ जना सहित सुनसरीमा आज थप ६९ जनामा कोरोना पोजेटिभ आएको हो ।
स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिकामा १० महिला २२ पुरुष, इटहरी उपमहानगरपालिकामा ७ महिला १९ पुरुष, गढी र कोशी गाउँपालिकामा ४–४ पुरुष, भोक्राहा नरसिंह गाउँपालिकामा २ पुरुष र बराहक्षेत्र नगरपालिकामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको छ ।















Discussion about this post