Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

रेस्क्यु मेन अफ द माउन्टेन : पास्तेम्बा

अर्जुन उप्रेती by अर्जुन उप्रेती
फाल्गुन २७, २०८२
in टाकुरा विशेष, विचार, समाचार
0
रेस्क्यु मेन अफ द माउन्टेन : पास्तेम्बा
78
SHARES
Share on FacebookShare on Twitter

आठ हजार भन्दा अग्ला हिमालमा मृत्यु चुम्न पुगेका मानिसहरूको प्राण बचाउने र त्यो विकट र विषम अवस्थाबाट हिमाल आरोहीहरूको सकुशल उद्वार गर्ने व्यक्ति हुन्, पास्तेम्बा शेर्पा ।

गाउँकै साथीहरूसँग हिमालमा सामान पु¥यायो भने पैसा पाइन्छ भनेर पहिलो चोटी भारी बोकेर जाँदा हिउँमा चिप्लिएर लडेर रुदैँ रुदैँ भारी उठाउँदै फेरी बोकेर मकालु बेस क्याम्प पुगेका पास्तेम्बाले सोचेका पनि थिएनन् कि भविष्यमा सयौं मानिसको प्राण अस्ताउने हिमा चुचुराहरूमा दैडिदैँ तिनै मानिसहरूको जीवन वरदान बनिदिने ‘रेस्क्यु मेन’ बन्छु भनेर ।

तर उनको कडा परिश्रम, मिहिनेत, दृढता र हिमालको काखमा बितेको आफ्नो बाल्यकाल र किशोर अवस्थाले उनका नसा नसामा हिमाली स्वाश भरिदिएको रहेछ ।

तिनै सगरमाथाको तीन पटक सफल आरोहण, मकालु हिमाल एक र मनास्लु हिमाल तीन पटक सफल आरोहण गरिसकेका पास्तेम्बाले आमा दमबल, मेरापिक, आईलेण्ड पिक, लोबुचेजस्ता हिमालहरूको दर्जनौँ पटक आरोहण गरिसेका छन् भने धेरै हिमाल आरोहणमा सोख राख्ने विदेशी तथा स्वदेश आरोहीहरूलाई सगरमाथाको शिखर चुमाइसकेका छन् ।

हिमाल आरोहण सम्बन्धिका आधारभूत सबैखाले तालिमहरू लिइसकेका, माउण्टेन रेस्क्युमा तालिम प्राप्त पास्तेम्बा हिमाललाई जोगाउन र श्रृङ्गारन सके नेपालीलाई पाल्न र प्रतिष्ठित भएर संसारभरी हिमाली देशको मानिस भएर बाँच्न गतिलो र गहकिलो आधार प्रदान गर्नेमा ढुक्क छन् ।

एभरेष्टमा विदेशी सगरमाथा आरोही बेहोश भएपछि उद्वार गर्दै पास्तेम्बा
टेक्निकल हिमाल आमादबलम चढ्ने प्रयासमा पास्तेम्बा
सगरमाथाको चुचुरोमा पास्तेम्बा
आरोहीहरूलाई गाइड गर्दै हिमाल चढाउँदै पास्तेम्बा
सगरमाथाको शिखरतर्फ जाँदै अक्सिजनमाक्र्समा पास्तेम्बा
आमादबलम हिमालको क्याम्प २, जहाँ पास्तेम्बाले पिक समिट गर्नु पूर्व रात बिताएका थिए ।

अर्जुन उप्रेतीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्

Tags: अर्जुन उप्रेतीटाकुरा विशेष
अर्जुन उप्रेती

अर्जुन उप्रेती

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक उप्रेती अनुसन्धानकर्मी हुन् । इटहरी निवासी उनी शिक्षण र पत्रकारिता क्षेत्रमा आफ्नो योगदानको लागि परिचित छन्। उप्रेतीले अनुसन्धानमूलक पुस्तकसँगै खासगरी हिमाल सम्बन्धी विभिन्न लेख, आलेख लेखेका छन् ।

Related Posts

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या
समाचार

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४८ वर्षीय...

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल
विविध

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

by रासस
कार्तिक ११, २०८३
0

भोजपुर : गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन कामदार पाउन...

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३
कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३
चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    299 shares
    Share 120 Tweet 75
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.