Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

हिउँमा जीवनका सुन्दर सपना देख्ने टाँसी शेर्पा

अर्जुन उप्रेती by अर्जुन उप्रेती
फाल्गुन २५, २०८२
in टाकुरा विशेष, पर्यावरण, समाचार
0
हिउँमा जीवनका सुन्दर सपना देख्ने टाँसी शेर्पा
79
SHARES
Share on FacebookShare on Twitter

भर्खर २८ वर्ष पुग्दै गरेका टाँसी शेर्पाको जीवन विगत १० वर्षदेखि हिमाल चुचुरामा जीवनका सपना खोज्दै बित्दैछ ।

६ वर्षको उमेरमा प्रा.वि. तहको विद्यालयमा भर्ना भएर शिक्षाको ज्योति खोज्न निस्किएका टाँसीले थौरै औपचारिक शिक्षा, राम्रो अंग्रेजी र जापानिज भाषाको ज्ञानसँगै विश्वका अग्ला शिखर चुम्ने सीप सिक्दा अहिले जिन्दगीले ८ हजार भन्दा अग्ला हिमालका चुचुरामा जीवनका सुन्दर सपना सानदार रूपमा खोजिरहेका छन् ।

संखुवासभाको मकालु गाउँपालिका–२ का शेर्पाले सगरमाथाको ६ पटक सफल आरोहण र एकपटक चौथो क्याम्पसम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।

त्यस्तै, विश्वको दोस्रो अग्लो हिमाल पाकिस्तानको के.टु. एकपटक, विश्वको तेस्रो अग्लो हिमाल नेपालमा रहेको कञ्चनजंघा एक पटक, आठौँ अग्लो हिमाल मनास्लु ७ पटक सफलतापूर्वक चढिसकेका छन् । यसैगरी मेरापिक, लोबुचे, आईलेण्डपिक, आमादबलम् जस्ता ७ हजार मिटर भन्दा कमका पिकहरू दर्जनौँ पटक चढिसकेका छन् ।

जिन्दगीमा औपचारिक शिक्षाले भन्दा हिमाल चढ्ने सीप, ज्ञान र त्यसप्रतिको आफ्नो लगाव र मेहेनतले आफूलाई हिमालका चुचुरामा संसारका सबै चुनौतीसँग सामना गर्दै कुद्न सक्ने बनाएको बताउने टाँसी विश्वको ८ हजार मिटर माथिका १४ वटा हिमाल दुई दुई पटक चढेर हिमालमा फक्रिएका सुन्दर सपनालाई जीवन रङ्गाउने रङगमा बदल्न चाहान्छन ।

पछिल्लो पुस्ता अर्थात् जेनजी पुस्तालाई हिमाल भविष्य खोज्न प्रेरणा दिने टाँसीले बेलायत, अमेरिका, भारत, चीन, चिलीजस्ता देशका आरोहीहरूलाई सगरमाथाको सफल आरोहण गराई नेपाली शेर्पाको व्यवसायिकता र इमान्दारितासमेत प्रस्तुत गरेका छन् ।

अर्जुन उप्रेतीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्

Tags: अर्जुन उप्रेतीटाकुरा विशेषटाँसी शेर्पापर्यावरणहिमाल
अर्जुन उप्रेती

अर्जुन उप्रेती

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक उप्रेती अनुसन्धानकर्मी हुन् । इटहरी निवासी उनी शिक्षण र पत्रकारिता क्षेत्रमा आफ्नो योगदानको लागि परिचित छन्। उप्रेतीले अनुसन्धानमूलक पुस्तकसँगै खासगरी हिमाल सम्बन्धी विभिन्न लेख, आलेख लेखेका छन् ।

Related Posts

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या
समाचार

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ११, २०८३
0

संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४८ वर्षीय...

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल
विविध

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

by रासस
कार्तिक ११, २०८३
0

भोजपुर : गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन थालेपछि भोजपुरका किसानलाई धान काट्न र थन्क्याउन कामदार पाउन...

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३
कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

संखुवासभामा कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

कार्तिक ११, २०८३
युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

युवा पलायनले भोजपुरमा धान थन्क्याउनै मुस्किल

कार्तिक ११, २०८३
चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

चोरीको आरोप लगाएपछि घरमा खाना खान बोलाएर विराटनगरका व्यवसायीको हत्या

कार्तिक ११, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा सवारी दुर्घटनाको ग्राफ उकालो, एक सय ५५ मध्ये ८७ चालकको लापरबाहीले

कार्तिक ११, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    842 shares
    Share 337 Tweet 211
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    643 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    299 shares
    Share 120 Tweet 75
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.