Sunday, May 10, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

धरानमा छुरा प्रहरी गरी एक युवकको हत्या 

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख २७, २०८३
in FEATURE BREAKING, समाचार
0
सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या

सांकेतिक तस्वीर । तस्वीर : गुगल ।

67
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।

आइतबार दिउँसो धरान उपमहानगरपालिका–१० बेलगाछी लाइन निवासी २७ वर्षीय जीवन भुजेलको हत्या भएको हो ।

भुजेलमाथि दिउँसो करिब १ः४५ बजे छुरा प्रहार भएको थियो ।

सुनसरी प्रहरीका प्रवक्ता, डीएसपी चन्द्रबहादुर खड्काका अनुसार स्थानीय युवाबीच भएको आपसी विवादका क्रममा भुजेलमाथि आक्रमण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । छुरा प्रहारबाट उनको दायाँ कुममा गम्भीर चोट लागेको थियो ।

गम्भीर घाइते र्भका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार घटनामा संलग्न धरान–१९ निवासी अन्दाजी २८ वर्षीय अर्जुन विश्वकर्मा फरार भएका छन् । उनको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।

Tags: #धरान#हत्याअपराध
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरु
विविध

सङ्खुवासभामा राष्ट्रियपरिचय पत्र बनाउन एक लाख ८५ हजारको विवरण दर्ता

by रासस
बैशाख २७, २०८३
0

सङ्खुवासभा : सङ्खुवासभामा राष्ट्रिय परिचयपत्र बनाउन एक लाख ८५ हजारभन्दा बढी नागरिकको विवरण दर्ता भएको छ। जिल्ला प्रशासन कार्यालय खाँदबारी...

इटहरीको जनता माविमा प्रक्रिया मिचेर फेरि उही अनुहार, चौतर्फी आलोचना
FEATURE BREAKING

इटहरीको जनता माविमा प्रक्रिया मिचेर फेरि उही अनुहार, चौतर्फी आलोचना

by टाकुरा न्यूज । इटहरी
बैशाख २७, २०८३
0

इटहरी : इटहरीस्थित जनता माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया फेरि विवादमा परेको छ । लगातार दुई कार्यकाल अध्यक्ष...

भन्सार छलेर ल्याइएका कपडा र कस्मेटिक सामान सुनसरीबाट बरामद

भन्सार छलेर ल्याइएका कपडा र कस्मेटिक सामान सुनसरीबाट बरामद

बैशाख २७, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा विभिन्न मुद्दाका फरार सात जना प्रतिवादी पक्राउ

बैशाख २७, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

झापाको बाहुनडाँगीमा हरेक रात आउन थाले हात्तीको बथान

बैशाख २७, २०८३
सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

सगरमाथा आरोहण थप जोखिमपूर्ण, खुम्बु आइसफलमा ठूलो हिउँ पहिरोको खतरा

बैशाख २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सोलुखुम्बुमा दाउराले प्रहार गरी छिमेकीको हत्या

धरानमा छुरा प्रहरी गरी एक युवकको हत्या 

बैशाख २७, २०८३
खोटाङमा राष्ट्रिय परिचयपत्र दर्ता तथा वितरणको काम सुरु

सङ्खुवासभामा राष्ट्रियपरिचय पत्र बनाउन एक लाख ८५ हजारको विवरण दर्ता

बैशाख २७, २०८३
इटहरीको जनता माविमा प्रक्रिया मिचेर फेरि उही अनुहार, चौतर्फी आलोचना

इटहरीको जनता माविमा प्रक्रिया मिचेर फेरि उही अनुहार, चौतर्फी आलोचना

बैशाख २७, २०८३
भन्सार छलेर ल्याइएका कपडा र कस्मेटिक सामान सुनसरीबाट बरामद

भन्सार छलेर ल्याइएका कपडा र कस्मेटिक सामान सुनसरीबाट बरामद

बैशाख २७, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    651 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    622 shares
    Share 249 Tweet 156
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1554 shares
    Share 622 Tweet 389
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    493 shares
    Share 197 Tweet 123
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    470 shares
    Share 188 Tweet 118

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.