वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सीमा तेह्रथुमका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
तेह्रथुम दाङ्पा १ का ४९ बर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राती ७ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार उनलाई जिल्ला अस्पताल धनकुटाले रिफर गरेपछि प्रतिष्ठानको आकस्मिक कक्षमा असोज २६ गते भर्ना गरिएको थियो ।














Discussion about this post