वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा सुनसरीको बराहक्षेत्र नगरपालिकाकी एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार बराहक्षेत्र ५ की १९ बर्षीया युवतीको आज बिहान ४ बजेर ३० मिनेटमा मृत्यु भएको थियो ।
मृतकलाई हिजो कोरोना संक्रमणको पुष्टि भएको थियो भने हिजो नै प्रतिष्ठानमा भर्ना गरिएको उनले जानकारी दिए ।














Discussion about this post