Thursday, April 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

तरहराकी दीपा राई मृत्यु प्रकरण : यस्तो सहमतिपछि शव पोष्टमार्टम गरियो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ ९, २०७७
in समाचार
0
तरहराका एकै घरका दाजु बहिनीको एकैदिन मृत्यु
1.5k
SHARES
Share on FacebookShare on Twitter

इटहरी २० तरहराकी दीपा राईको मृत्यु भएको ४ दिनपछि आज शवको पोष्टमार्टम गरिएको छ ।

विजयपुर हस्पिटल र मृतक पक्षबीच सहमति भएपछि उनको आज पोष्टमार्टम भएको हो । माघ ४ गते भर्ना गरेर मृतक राईको पत्थरीको अप्रेसन गरिएको थियो । अप्रेसन पछि अब्जरवेसनमा राखिएकी राईको रक्तस्राव भइरहेको उनका श्रीमानको जाहेरीमा उल्लेख गरेका छन् ।

मृतकका आफन्तले हिजो दिनभर न्यायको माग गर्दै हस्पिटल अगाडि धर्ना दिएका थिए । हस्पिटल प्रशासन र मृतक पक्षबीच हिजो नै समझदारी बनेको थियो । उक्त समझदारीलाई आज अन्तिम रुप दिइएको तरहराका केके राईले जानकारी दिए ।

मृतकका श्रीमानले अप्रेसन गर्ने डाक्टर गजेन्द्रप्रसाद दासविरुद्ध प्रहरीमा उजुरी दर्ता गरिसकेको कारण सहमति लिखित नभएको हो ।

सहमति अनुसार मृतक राईको १५ महिनाको छोरीलाई स्नातक तहसम्मको शिक्षाको जिम्मेवारी हस्पिटलले लिनेछ भने हस्पिटल रहेसम्म स्वास्थ्य उपचार पनि दिनेछ । हस्पिटल सञ्चालकले मानवीयता पक्षलाई हेरेर छोरीको शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने सहमति जनाएको बताइएको छ ।

यो पनि – तरहराकी दीपा राई मृत्यु प्रकरण : विजयपुर हस्पिटल अगाडि प्रहरीको सुरक्षा

यो पनि – तरहराका एकै घरका दाजु बहिनीको एकैदिन मृत्यु

 

Tags: #तरहरा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

त्रिधार्मिकस्थल हलेसीमा बोलबमको रौनक, भारतीय दर्शनार्थीको भीड
भिजिट नेपाल

पूर्वाधार थपिँदा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

by रासस
बैशाख ३, २०८३
0

खोटाङ : नयाँ वर्ष २०८३ को अवसरमा वैशाख १ गते खोटाङका पर्यटकीयस्थलमा दिनभर आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्यो ।...

विराट गोल्डकप : पुलिसलाई हराउँदै झापा ११ फाइनलमा
खेलकुद

विराट गोल्डकप : पुलिसलाई हराउँदै झापा ११ फाइनलमा

by टाकुरा न्यूज । इटहरी
बैशाख ३, २०८३
0

विराटनगर : विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’ को ३८ औ संस्करणमा पूर्वविजेता झापा ११ फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित...

इटहरी गोल्डकप आयोजक बाहिरियो, सातदोबाटो अन्तिम चारमा 

इटहरी गोल्डकप आयोजक बाहिरियो, सातदोबाटो अन्तिम चारमा 

बैशाख ३, २०८३
सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

बैशाख २, २०८३
भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

भोजपुर : लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

बैशाख २, २०८३
टिएमजे क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल

टिएमजे क्षेत्रमा गुराँस फुलेपछि पर्यटकको चहलपहल

बैशाख २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

त्रिधार्मिकस्थल हलेसीमा बोलबमको रौनक, भारतीय दर्शनार्थीको भीड

पूर्वाधार थपिँदा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो

बैशाख ३, २०८३
विराट गोल्डकप : पुलिसलाई हराउँदै झापा ११ फाइनलमा

विराट गोल्डकप : पुलिसलाई हराउँदै झापा ११ फाइनलमा

बैशाख ३, २०८३
इटहरी गोल्डकप आयोजक बाहिरियो, सातदोबाटो अन्तिम चारमा 

इटहरी गोल्डकप आयोजक बाहिरियो, सातदोबाटो अन्तिम चारमा 

बैशाख ३, २०८३
सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

सप्तकोशी नदी किनारबाट दुई सय २५ केजी गाँजासहित दुई जना पक्राउ 

बैशाख २, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1200 shares
    Share 480 Tweet 300
  • सुनसरीको रामधुनीमा पिकअपको ठक्करबाट दुई जनाको मृत्यु, चालक फरार

    689 shares
    Share 276 Tweet 172
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    443 shares
    Share 177 Tweet 111
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    384 shares
    Share 154 Tweet 96
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.