विराटनगर आएर पूर्वराष्ट्रपति भण्डारीले भनिन् – ‘म अझै पनि एमालेको संगठित सदस्य हुँ’
विराटनगर : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले)सँग जोडिएकी कार्यकर्ता नै भएको जिकिर गरेकी छन्। सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा ...
Read more








