उदयपुर स्उदयपुरको त्रियुगा नगरपालिका १३ पोर्ताहाका ४५ वर्षीय मेमोरी भन्ने किसन सदाले त्रियुगा नगरपालिका ८ उत्राईटोल का ६५ बर्षीय महिकर चौधरीलाई खुकुरी प्रहार गरि हत्या गरेका छन् । हिजो बिहान हत्या गरेको जानकारी प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गएको प्रहरी टोलीले खुकुरी सहित सदालाई नियन्त्रणमा लिईएको छ । सदा चौधरीको घरमा काम गर्ने गरेको र सामान्य विबादको कारण चौधरीको घरमानै खुकुरी प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
लेनदेन विगो मुद्धाका एक फरार प्रतिवादी पक्राउ
मोरङ : कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।...













Discussion about this post