इटहरी : इटहरीमा यतिबेला आगलागी भैरहेको छ । शुक्रबार करीब ४:३० बजेदेखि इटहरी विराटनगरलाइनस्थित एक कवाडी पसलमा आगलागी भएको हो ।
आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ । थप विवरण आउन बाँकी रहेको छ ।
इटहरी : इटहरीमा यतिबेला आगलागी भैरहेको छ । शुक्रबार करीब ४:३० बजेदेखि इटहरी विराटनगरलाइनस्थित एक कवाडी पसलमा आगलागी भएको हो ।
आगो नियन्त्रणमा लिने प्रयास भैरहेको छ । थप विवरण आउन बाँकी रहेको छ ।
सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।
विराटनगर : नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपमा रहेको विराटनगरको रानी नाकालाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउने उद्देश्यले महानगरपालिका र सुरक्षा निकायको...
धरान : धरानस्थित आसरा सुधार केन्द्र पानवारीमा महिला लागूऔषध दुर्व्यसनीको उपचार तथा पुनर्स्थापनाका लागि छुट्टै भवन निर्माण हुने भएको छ...
Discussion about this post