Thursday, November 26, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार प्रतिवादी पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
मंसिर १०, २०८३
in विविध, समाचार
0
जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार प्रतिवादी पक्राउ
53
SHARES
Share on FacebookShare on Twitter

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका–२ यादव टोलका ३२ वर्षीय पिन्टु कुमार यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको प्रहरी टोलीले बुधबार आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा यादवलाई पक्राउ गरेको हो ।

सुनसरी जिल्ला अदालत इनरुवाको २०८१ मङ्सिर २५ गतेको फैसलाले लागूऔषध मुद्दामा यादवलाई दुई वर्ष १० महिना कैद र २५ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो ।

सजाय भुक्तान गरिरहेका उनी २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका थिए ।

पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको प्रहरीले जनाएको छ ।

Tags: #पक्राउकारागारझुम्का कारागारफरार प्रतिवादी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धरानमा महिला दुर्व्यसनीको उपचारका लागि सुधार केन्द्र भवन शिलान्यास
FEATURE BREAKING

धरानमा महिला दुर्व्यसनीको उपचारका लागि सुधार केन्द्र भवन शिलान्यास

by टाकुरा न्यूज । इटहरी
मंसिर १०, २०८३
0

धरान : धरानस्थित आसरा सुधार केन्द्र पानवारीमा महिला लागूऔषध दुर्व्यसनीको उपचार तथा पुनर्स्थापनाका लागि छुट्टै भवन निर्माण हुने भएको छ...

उदयपुरमा प्रहरीले नष्ट गर्‍यो २६ हजार ७७० बोट गाँजा
FEATURE BREAKING

उदयपुरमा प्रहरीले नष्ट गर्‍यो २६ हजार ७७० बोट गाँजा

by माधव पोख्रेल
मंसिर १०, २०८३
0

उदयपुर : उदयपुरमा प्रहरीले चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि हालसम्म २६ हजार ७७० बोट गाँजा नष्ट गरेको छ ।...

चोत्लुङ पार्कमा पैयुँको सौन्दर्य

चोत्लुङ पार्कमा पैयुँको सौन्दर्य

मंसिर १०, २०८३
सामूहिक गिरफ्तारीको चुनौती दिँदै पत्रकारहरूको धर्ना

सामूहिक गिरफ्तारीको चुनौती दिँदै पत्रकारहरूको धर्ना

मंसिर १०, २०८३
जिल्ला अस्पताल उदयपुरमा सुधारको प्रयास

जिल्ला अस्पताल उदयपुरमा सुधारको प्रयास

मंसिर ९, २०८३
इटहरीको भविष्यमा आदिवासी जनजातिको पहिचान खोजी

इटहरीको भविष्यमा आदिवासी जनजातिको पहिचान खोजी

मंसिर ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा महिला दुर्व्यसनीको उपचारका लागि सुधार केन्द्र भवन शिलान्यास

धरानमा महिला दुर्व्यसनीको उपचारका लागि सुधार केन्द्र भवन शिलान्यास

मंसिर १०, २०८३
उदयपुरमा प्रहरीले नष्ट गर्‍यो २६ हजार ७७० बोट गाँजा

उदयपुरमा प्रहरीले नष्ट गर्‍यो २६ हजार ७७० बोट गाँजा

मंसिर १०, २०८३
जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार प्रतिवादी पक्राउ

मंसिर १०, २०८३
चोत्लुङ पार्कमा पैयुँको सौन्दर्य

चोत्लुङ पार्कमा पैयुँको सौन्दर्य

मंसिर १०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1120 shares
    Share 448 Tweet 280
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1095 shares
    Share 438 Tweet 274
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    391 shares
    Share 156 Tweet 98
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    340 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    277 shares
    Share 111 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन