Wednesday, June 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरीमा एकैदिन चारवटा दुर्घटना, दुईजनाको मृत्यु, आठ घाइते

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २५, २०७७
in समाचार
0
सुनसरीमा एक वडाध्यक्षको हृदयघातका कारण मृत्यु
794
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरी जिल्लाका विभिन्न स्थानमा एकैदिन चारवटा दुर्घटना भएको छ । शनिबार भएको चारवटा दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने आठजना घाइते भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

इनरुवा ६ भोटेपुल स्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६ च ७४८६ नम्बरको कार र विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–०४१ प १२१८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा कारमा सवार मोरङ रंगेली २ बस्ने वर्ष ७० की गोमादेवी सिग्देल रहेकी छिन् । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कार चालक मोरङ रंगेली २ बस्ने वर्ष ३८ को दीपक भट्टराई जिप्रका सुनसरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक सुनसरी इनरुवा ६ बस्ने वर्ष २५ को सराद मन्सुरी, कारमा सवार मोरङ रंगेली २ बस्ने बर्ष ७७ को हरि प्रसाद सिग्देल, कारमा सवार सप्तरी कञ्चनपुर ७ बस्ने वर्ष ४२ की उर्मीला चापागाईं घाइते भएका छन् ।

उनीहरुको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

त्यस्तै, शनिबार नै बराहक्षेत्र नगरपालिका ११ स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र १–०२–०४३ प ५८४ नम्बरको मोटरसाइकल आफैँ अनियनत्रित भई बिजुलिको पोलमा ठोक्किदाँ एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सोही ठाउँ बस्ने वर्ष १८ को निरनज्न उराउ रहेका छन् । दुर्घटनामा टाउकोमा चोट लागि गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने वर्ष १९ को जयराम उरावको सामान्य चोट लागेको र उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, बराहक्षेत्र नगरपालिका १ स्थित भित्री सडक खण्डमा रामपुरबाट धरानतर्फ आउँदै गरेको प्र १–०२–०४३ प २६३९ न. को स्कुटी र बिपरीत दिशाबाट जाँदै गरेको को २९ प ९६६१ न. को मोटरसाइकल एक आपसमा ठक्कर हुँदा तीनजना सामान्य घाइते भएका छन् ।

घाइते हुनेमा स्कुटी चालक धरान १६ बस्ने वर्ष २२ को महमद मन्सुरी र स्कुटी पछाडि सवार सोही ठाउँ बस्ने वर्ष २२ को हेमन्त राजवंशी रहेका छन् । त्यस्तै, मोटरसाइकल चालक बराहा १ बस्ने वर्ष ३९ को राजेन्द्र राई घाइते भएका छन् । उनीहरुको धरानस्थित वीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, इटहरी १७ स्थित पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को ३५ प ८२६८ नम्बरको स्कुटरले पैदलयात्री रामधुनी नगरपालिका २ बस्ने वर्ष ४२ की काजु चौधरीलाई ठक्कर दिदाँ सामान्य घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्कुटर तथा स्कुटर चालक इटहरी १८ बस्ने वर्ष ४५ को दादरण चौधरी ईप्रका पकलीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

Tags: #सुनसरीदुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम
विविध

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

विराटनगर : कोशी प्रदेशका पर्यटकीय क्षेत्रको सुरक्षा तथा पर्यटकमैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको सातदिने ‘पर्यटक प्रहरी...

चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु
समाचार

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार ९, २०८३
0

झापा : झापाको गौरीगञ्जमा मङ्गलबार बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज–३ निवासी ३० वर्षीय...

गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

१० महिनापछि काँकरभिट्टा नाकामा ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालन

असार ९, २०८३

जेनजी आन्दोलनमा कारागारबाट फरार युवक इटहरीमा ब्राउनसुगरसहित पक्राउ

असार ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

कोशी प्रदेशका ३० प्रहरीलाई ‘पर्यटक प्रहरी’ तालिम

असार ९, २०८३
चट्याङले लागेर इटहरीका एक बालकसहित दुईको मृत्यु

झापा : खेतको आली खन्ने क्रममा चट्याङ लागेर एक पुरुषको घटनास्थलमै मृत्यु

असार ९, २०८३
गाउँमै रोजगारी, गाउँमै विकास : पौवादुङमाको नमुना अभियान

६० लाखको साझेदारीमा भोजपुरमा व्यावसायिक पशुपालन, २१ फर्मलाई अनुदान

असार ९, २०८३
ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

ब्लड क्यान्सरसँग जुधिरहेकी सुनसरीकी तेजकुमारीको बोन म्यारो प्रत्यारोपणका लागि थप १८ लाख आवश्यक

असार ९, २०८३



लाेकप्रिय

  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    908 shares
    Share 363 Tweet 227
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    395 shares
    Share 158 Tweet 99
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    368 shares
    Share 147 Tweet 92
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    352 shares
    Share 141 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.