ईलाम : ईलामको सुर्योदय नगरपालिका १४ का २० बर्षीय बिबेक मुखियाको भिरबाट लडेर मृत्यु भएको छ ।
बिहिवार राती ईलाम नगरपालिका १० तर्फ जाने क्रममा बाटोमा रहेको सिरिसे भिरबाट लडेर ४० मिटर तल अधेरी खोलामा खस्दा मुखियाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घटना बारे थप थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post