Saturday, October 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बोइलर कुखुराको तौल बढाउन खुवाइने भिटामिन भारतदेखि तस्करी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २६, २०७७
in समाचार
0
बोइलर कुखुराको तौल बढाउन खुवाइने भिटामिन भारतदेखि तस्करी
168
SHARES
Share on FacebookShare on Twitter

इटहरी (डेस्क) : बोइलर कुखुराको तौल बढाउन खुवाइने भिटामिन भारतदेखि तस्करी भएर नेपाल आउने गरेको पाइएको छ ।

विराटनगरसहित पूर्वका एग्रिभेट व्यापारीहरूले क्यारिङ प्रयोग गरी भिटामिन भारतदेखि तस्करी  गरि ल्याउने गरेको पाइएको हो । 

सशस्त्र प्रहरी बल सीमा सुरक्षा पोष्ट (बिओपी) बखरीले ठूलो परिमाणमा भिटामिन सोमबार राति विराटनगर–१६ दरैयास्थित केसेलिया खोलाबाट बरामद गरेपछि भारतदेखि तस्करी भएर आउने गरेको पुष्टि भएको छ ।

बिओपी बखरीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर पन्तको नेतृत्वमा खटिएको प्रहरी टोलीले चारवटा साइकलमा भारतबाट नेपालतर्फ भित्र्याउँदै गरेको मल्टिसोल भिटामिन बरामद गरेको छ ।

प्रहरीले चार लाख १८ हजार ७ सय ६७ रुपैयाँ मूल्य बराबरको ७ सय ६७ बोतल मल्टिसोल भिटामिन बरामद गरेको छ । जसमा एक सय एमएलको ४ सय ३३ बोतल, २ सय एमएलको १ सय ४८ बोतल र ५ सय एमएलको १ सय ४८ बोतल छन् ।

ठूलो परिमाणमा भिœयाइएको भिटामिन ‘ए’ तथा ‘डी–३’ सिरप ठूलै कारोबारीको हुनसक्ने आशङ्का गरिएको छ । तस्करीको भिटामिन ल्याउन व्यापारीले क्यारिङ गर्नेलाई जिम्मा दिने गरेका छन् । क्यारिङ गर्नेले निश्चित रकम व्यापारीसँग लिएपछि भरिया प्रयोग गरी तस्करीको औषधि र भिटामिनहरू व्यापारीले भनेको गन्तव्यसम्म पु¥याउने जिम्मा लिने गर्दछन् । तस्करी भएर आएको भिटामिन विराटनगरका एग्रोभेटले मगाएको हुनसक्ने भएकोले प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ । 

कुखुरा हलक्क बढाउनका लागि खुवाइने यो मल्टिसोल अवैधरूपमा नेपाल भित्र्याइरहेको सूचनाका आधारमा सीमा सुरक्षा पोष्टले निगरानी गरेको थियो । बरामद साइकल र भिटामिन विराटनगर भन्सार कार्यालयमा बुझाइएको बिओपी बखरीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक पन्तले जानकारी दिए ।

चोरी पैठारीमा संलग्नहरू  प्रहरीलाई देख्नासाथ फरार भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए । ‘ड्युटीमा खटिएकाहरूलाई देखेपछि तस्करीको भिटामिन ल्याउनेहरू फरार भए’ उनले भने, ‘चोरी तस्करी नियन्त्रण गर्न सीमानाकामा सुरक्षा प्रहरी परिचालन गरिएको छ ।’

प्रहरीले एकसय एमएलको मल्टिसोलको खरिद मूल्य १ सय ८५, २ सय एमएलको ३ सय ६० र ५ सय एमएलको ६ सय ९० भारतीय रुपैयाँ पर्दछ । उक्त भिटामिन ६ देखि १५ दिन भएका कुखुराका चल्लाको तौल बढाउन खुवाउने गरेको जनाइएको छ ।

_ब्लाष्टखबरबाट ।

Tags: #तस्करी#मोरङ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ
समाचार

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५, देउरालीस्थित मंगल चोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा...

मोरङ कारागारमा विपश्यना ध्यान
विविध

मोरङ कारागारमा विपश्यना ध्यान

by टाकुरा न्यूज । इटहरी
कार्तिक ६, २०८३
0

विराटनगर : कुनै समय संगठित अपराध, आर्थिक असुली र शोषणका कारण चर्चामा रहेको मोरङ कारागारमा अहिले सुधारको प्रयास थालिएको छ...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३
लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

आत्महत्या दुरुत्साहन मुद्दामा एक शिक्षक पक्राउ

धरानमा लागूऔषधसहित दुई जना पक्राउ

कार्तिक ६, २०८३
मोरङ कारागारमा विपश्यना ध्यान

मोरङ कारागारमा विपश्यना ध्यान

कार्तिक ६, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटना, दुई जनाको मृत्यु

कार्तिक ६, २०८३
इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन झापा प्रशासनको निर्देशन

झापामा चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध

कार्तिक ६, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    827 shares
    Share 331 Tweet 207
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    290 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.