इटहरी : इटहरीको जनता बहुमुखी क्याम्पसमा आधारहिन तरिकाले शुल्क बृद्धि गरिएको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका छन् ।
नयाँ शैक्षिक शत्र शुरु हुनै लाग्दा शुल्क बृद्धि गरिएको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका हुन् । शुल्क घटाउन माग राख्दै विद्यार्थीहरुले संयुक्त रुपमा धर्ना बसेका थिए ।
हाम्रो माग पूरा गर, आधारहिन शुल्क बृद्धि फिर्ता गर लगायत पम्पल्टेहरु लेखेर पाँचदिनयता विद्यार्थीहरुले क्याम्पस प्रमुख, साहयक क्याम्पस प्रमुखको कार्य कक्षमा साथै क्याम्पस प्रशासन परिसरमा धर्ना दिदैँ आएका छन् ।
















Discussion about this post