धरान : कोरोना संक्रमणबाट धरान ८ की एक वृद्धाको मृत्यु भएको छ ।
धरान ८ की ७८ वर्षीया वृद्धाको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
मृतक वृद्धालाई हिजो नोबेल लगिएको थियो । आज विहान करीब ४ बजे मृत्यु भएको वडा नं ८ की सदस्य सावित्री परियारले जानकारी दिइन् ।
मृतकलाई ४ दिनअघि संक्रमण पुष्टि भएको थियो ।












Discussion about this post