इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा धेरै ५५ जनाको मृत्यु भएको छ ।
त्यस्तै, थप ७,६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७ हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।
मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ ।












Discussion about this post