गएको २४ घण्टामा देशभर ८ हजार ४६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सङ्क्रमित थपिए सगै
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ ।
यस्तै २४ घण्टामा ६ हजार १३५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ३ लाख २७ हजार ६५३ पुगेको छ ।नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ पुगेको छ । क्वारेन्टाइनमा ५१६ जना छन् । कोरोना भाइरस संक्रमणबाट थप आज २०३ जनाको मृत्यु भएको छ














Discussion about this post