Wednesday, October 28, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने सुनसरीका आशिष प्याकुरेल पक्राउ

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १०, २०७८
in समाचार
0
गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने सुनसरीका आशिष प्याकुरेल पक्राउ

photo source : Nepal Police

1.2k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन गरी बिक्री वितरण गर्ने सुनसरीका आशिष प्याकुरेल पक्राउ परेका छन् ।

सुनसरीको रामधुनी नगरपालिका वडा नं. १ घर भएका २६ वर्षीय प्याकुरेललाई गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन गरी बिक्री वितरण गरेको पुष्टि भएपछि ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ बाट प्रहरीले पक्राउ गरेको हो ।

कोभिड १९ का कारण सिर्जित बिकराल अवस्थामा सर्वसाधारणले प्रयोग गर्ने ह्याण्ड सेनिटाजरको अत्यधिक माग भइरहेको सन्दर्भमा बिषम् परिस्थितिको फाइदा उठाउदै बिभिन्न औषधीजन्य पसल एवं सर्जीकल हाउसहरुले आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पार्ने गुणस्तरहीन सेनिटाइजर उत्पादन तथा बिक्री वितरण गरेको पाइएको प्रहरीले जनाएकोे छ ।

स्वास्थ्यमाथि खेलवाड गरी कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा  “75% Hand Senitizer “  नामको सेनिटाइजर बजारमा खुलेआम बिक्री बितरण भइरहेको पाइएकोले त्यस्ता सेनिटाइजरको गुणस्तर जाँचका लागी औषधी व्यवस्था विभागको प्रयोगशालामा परीक्षणको लागि पठाइएकोमा सो सेनिटाइजरमा Methanol रसायन २४५ भेटिएकाले प्याकुरेललाई प्रहरीले पक्राउ गरेको हो ।

औषधी व्यवस्था विभागबाट परीक्षण रिपोर्ट प्राप्त भए पश्चात् महानगरीय अपराध महाशाखा, मीनभवनबाट खटिएको प्रहरी टोलीले प्याकुरेललाई पक्राउ गरेको हो ।

प्याकुरेलले उत्पादन गरेको “75% Hand Senitizer “ नामक गुणस्तरहीन सेनिटाइजर ।

प्रहरीका अनुसार प्याकुरेलले घर भाडामा लिई औषधी व्यवस्था विभागमा दर्ता नगरी Repacked By RCB ईण्डष्ट्रिज पर्सा, नेपाल उल्लेख गरिएको नक्कली स्टिकर प्रयोग गरी सेनिटाइजर तयारी तथा प्याकिङ गरी बिक्री गर्ने गरेको स्थानबाट अन्दाजी २५ हजार लिटर नक्कली सेनिटाइजर, दुई हजार लिटर Methanol रसायन, ३६०० लिटर ETHYNIL रसायन, विभिन्न स्टिकरहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त सर्जिकल हाउस औषधी व्यवस्था विभाग तथा जिल्ला प्रशासन कार्यालय ललितपुरको रोहवरमा सिल गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका प्याकुरेलमाथि कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन २०३२ अन्तर्गत कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

Tags: #पक्राउकालोबजारीसेनिटाइजर
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा
समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईँले पदबाट राजीनामा दिएका छन्। गुरागाईँले कात्तिक १० गते प्रदेश प्रमुख परशुराम खापुङसमक्ष...

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो
खेलकुद

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८३
0

विराटनगर : नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार भएको खेलमा विराटनगर किङ्ग्स चितवन राइनोजसँग ८ रनले पराजित भएको छ। चितवनले दिएको...

सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३
पटक-पटक निवेदन र ताकेता, तर सूचना दिन मान्दैन इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

कार्तिक १०, २०८३

झापामा तीन लाखभन्दा बढीका पटका बरामद

कार्तिक १०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कोशी लोकसेवा आयोगका अध्यक्ष गुरागाईँले दिए राजीनामा

कार्तिक १०, २०८३
विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

विराटनगरलाई सुरुवाती झड्का, चितवनसँग ८ रनले हार्‍यो

कार्तिक १०, २०८३
सप्तकोसीमा चल्न थाल्यो ‘जेटबोट’ 

सप्तकोशीमा जलयात्रा : यात्रु सुरक्षाको जिम्मा कसले लिन्छ ?

कार्तिक १०, २०८३
मौसम खुलेपछिको खाँदबारी बजार

मौसम खुलेपछिको खाँदबारी बजार

कार्तिक १०, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    841 shares
    Share 336 Tweet 210
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    642 shares
    Share 257 Tweet 161
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    512 shares
    Share 205 Tweet 128
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    291 shares
    Share 116 Tweet 73
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    285 shares
    Share 114 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.