गएको २४ घण्टामा देशभर ६ हजार ६७७ जना कोरोना संक्रमित थपिएका छन् भने निको हुनेको सङ्ख्या ६ हजार ७१६ जना रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा सक्रिय संक्रिमतको संख्या १ लाख १७ हजार ७७ पुगेको मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा थप १४५ जनाको निधन भएको छ ।
यससँगै देशभरमा संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ पुगेको छ ।














Discussion about this post