Monday, June 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

६ महिना प्रेम सम्बन्धमा रहँदा मोरङकी सरिताले ज्यान गुमाउनुपर्यो, कारण यस्तो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ३, २०७८
in समाचार
0
६ महिना प्रेम सम्बन्धमा रहँदा मोरङकी सरिताले ज्यान गुमाउनुपर्यो, कारण यस्तो
223
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङमा प्रेममा परेकी सरिताको हत्या प्रेमीका रुपमा देखिएका सुफल हस्दाले गरेको प्रहरीले जनाएको छ।

मोरङको कानेपोखरी गाउँपालिकास्थित होक्लाबारीकी ३० वर्षीया सरिता सोरेनको शव वैशाख १९ गते प्रहरीले रतुवामाई नगरपालिका–६ को मकैबारीमा फेला पारेको थियो।

वैशाख १७ गते घरबाट विवाहमा सहभागी हुने भन्दै घरबाट निस्किएकी सरिताको दुई दिनपछि वैशाख १९ गते मकैबारीमा बीभत्स अवस्थामा शव फेला परेको थियो।

घटनाको करिब डेढ महिनाको अनुसन्धानसँगै प्रहरीले सरिताको हत्यामा संलग्न ३१ वर्षीय रतुवामाई–६ का सुफल हस्दालाई पक्राउ गरेको छ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले सरिताको हत्यामा हस्दाको संलग्नता पुष्टि भएको जानकारी दिए।

घटनापछि अनुसन्धानका क्रममा दुवैबीच ६ महिनादेखि प्रेमसम्बन्ध रहेको प्रहरीले जनाएको छ । प्रहरी अनुसन्धानका क्रममा सरिताले विवाह गरी घर लैजान हस्दासमक्ष कर गरेका कारण घटना भएको खुलेको छ।

हत्यामा संलग्न सुफलले भने दुईवटा बिहे गरिसकेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घरमा सुफलका दुई श्रीमती र तीन सन्तान छन्। हत्या गरिएकी सरिता पनि एक सन्तानकी आमा हुन्।

पक्राउ परेका हस्दाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मोरङ जिल्ला अदालतबाट बिहीबार म्याद थप गरेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

Tags: #पक्राउ#मोरङ#हत्या
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा राष्ट्रपति रनिङ शिल्डको लागि छनौट सुरु
खेलकुद

इटहरीमा राष्ट्रपति रनिङ शिल्डको लागि छनौट सुरु

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १७, २०८३
0

इटहरी : कोशी प्रदेशमा आइतबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको...

बोराभित्र कोचेर खोलामा फालिएको शव दमककी २१ वर्षीया युवतीको
FEATURE BREAKING

बोराभित्र कोचेर खोलामा फालिएको शव दमककी २१ वर्षीया युवतीको

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १७, २०८३
0

झापा : झापाको दमकस्थित रतुवा खोलामा बोराभित्र बाँधिएको अवस्थामा फेला परेकी युवतीको पहिचान खुलेको छ। मृतक दमक नगरपालिका–८ बसन्तटोल निवासी २१...

दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए

दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए

जेष्ठ १७, २०८३
राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

जेष्ठ १७, २०८३
आनन्द अधिकारीका शब्द र गीतको यात्रामा रमायो इटहरी

आनन्द अधिकारीका शब्द र गीतको यात्रामा रमायो इटहरी

जेष्ठ १७, २०८३
झापाको कनकाईमा सुर्तीजन्य पदार्थ बेच्नेलाई ५० हजार जरिवाना

सुर्तीजन्य पदार्थमा ७ हजारभन्दा बढी रसायन, सचेतना फैलाउँदै प्रशासन

जेष्ठ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा राष्ट्रपति रनिङ शिल्डको लागि छनौट सुरु

इटहरीमा राष्ट्रपति रनिङ शिल्डको लागि छनौट सुरु

जेष्ठ १७, २०८३
बोराभित्र कोचेर खोलामा फालिएको शव दमककी २१ वर्षीया युवतीको

बोराभित्र कोचेर खोलामा फालिएको शव दमककी २१ वर्षीया युवतीको

जेष्ठ १७, २०८३
दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए

दूधकोशी-सुनकोशीमा दुई झोलुङ्गे पुल बनेपछि खोटाङ, ओखलढुङ्गा र उदयपुर जोडिए

जेष्ठ १७, २०८३
राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

राष्ट्रिय जनसहयोग कलेजमा तीनदिने अनुसन्धान लेखन कार्यशाला 

जेष्ठ १७, २०८३

लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1497 shares
    Share 599 Tweet 374
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    901 shares
    Share 360 Tweet 225
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    626 shares
    Share 250 Tweet 157
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.