धरानमा २१० किलो गाँजासहित पाँच जना पक्राउ, दुई राउन्ड हवाई फायर
धरान : सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। गाँजा तस्करी भइरहेको सूचनाका आधारमा...
इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप २,६०७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३९ जनाको मृत्यु भएको छ ।
त्यस्तै, यही अवधीमा २,१४१ जना संक्रमणमुक्त भएका छन् ।
सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।
धरान : सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ। गाँजा तस्करी भइरहेको सूचनाका आधारमा...
इटहरी : नेपाली सांगीतिक क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले आगामी कात्तिक १८ गते बुधबार इटहरीमा विशेष सांगीतिक प्रस्तुति दिने भएको छ...
Discussion about this post