खोटाङ : खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ वर्षीय सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आज बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ वर्षीय चन्द्रबहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
बाबुको हत्या गर्ने सुवर्णलाई प्रहरीले पक्राउ गरेको जनाएको छ
।
घटना के कारणले भएको भन्ने विषयम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।













Discussion about this post