६० जनाको कारागारमा २३२ कैदीबन्दी, जीर्ण भवनमै कोचाकोच
उदयपुर : उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ । ६० जनाको...
इटहरी : नेपालमा पछिल्लो २४ घण्टामा थप २,१६९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
यस्तै, यही अवधिमा २२ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् ।
सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।
उदयपुर : उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ । ६० जनाको...
झापा : तिहारमा दीपावली, पटका तथा अन्य प्रज्वलनशील सामग्रीको प्रयोगबाट हुन सक्ने आगलागीका घटना न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल नेपाल...
Discussion about this post