पाँचथर : पाँचथरको फिदिम नगरपालिका ९ लुम्फाबुङका ३० वर्षीय शुक्रराज राई भरुवा बन्दुकसहित पक्राउ परेका छन् ।
प्रहरी चौकी नवमीडाँडाबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो लोड भएको एक थान भरुवा बन्दुकसहित राईलाई पक्राउ गरेको हो ।
हतियारसहित पक्राउ परेका राईको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post