धरान : कोरोना संक्रमणबाट धरानकी एक महिलाको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. चुडामणि पोखरेलका अनुसार धरान १९ की ३४ वर्षीया कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
मृतकलाई उच्च रक्तचापको दीर्घरोग रहेको प्रतिष्ठानले जनाएको छ । मृतकलाई असार २९ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।














Discussion about this post