Monday, November 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

प्रदेश १ मा विभिन्न घटनामा परी एकैदिन सातको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १, २०७८
in विविध, समाचार
0
तन्नामा बेरिएर एक बालिकाको मृत्यु

file foto

156
SHARES
Share on FacebookShare on Twitter

इटहरी (डेस्क) : प्रदेश १ मा हिजो (बिहीबार) एकैदिन विभिन्न घटनामा परी सातजनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो पौने ११ बजे मोरङको बुढीगंगा गाउँपालिका ३ कोशी राजमार्गमा बा ११ च १५७१ नम्बरको कार आफै अनियन्त्रित भई रोडको साइडमा रहेको बिजुलीको पोलमा ठोकिदा कार चालक मोरङ बेलबारी १ का ३८ वर्षीय बाबुराम कार्की, कारमा सवार ४३ बर्षीया गीता लिम्बू, ३० बर्षीया चन्द्रकला राई र ५५ बर्षीया कानी धिमाल घाइते भएका छन् ।

घाइते मध्ये चन्द्रकला राईको विराट मेडिकल कलेज गङ्गा चौकमा उपचारको क्रममा मृत्यु भएको छ भने अन्य घाइतेको सोही अस्पतालमानै उपचार भइरहेको छ ।

यसैगरी हिजो बेलुका साढे ८ बजे झापा मेचीनगर नगरपालिका १२ काली झोडा स्थित पूर्व–पश्चिम राजमार्गमा को २० प ४ नम्बरको मोटरसाइकले सोही दिशा तर्फ जाँदै गरेको मे।१ त ७०६३ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल पछाडि सवार मेचीनगर १३ का ३० वर्षीय युवराज लिम्बुको उपचारको लागी विएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउन साथ मृत्यु भएको थियो ।

मोटरसाइकल चालक झापा कनकाई नगरपालिका(६ दुर्गापुर का ४३ वर्षीय दिल कुमार कार्की सोही अस्पतालमानै उपचार भइरहेको छ । ट्याक्टर, ट्याक्टर चालक झापा मेचीनगर २ का २६ वर्षीय सुवास नेम्वाङ प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यसै गरी हिजो राती साढे १० बजे झापाकै बुद्धशान्ती गाउँपालिका ३ स्थित मेची राजमार्गमा मे १० प ६०७ नम्बरको स्कुटर र विपरीत दिशाबाट आउँदै गरेको प्र. १–०१–००१ ज ३५५५ नम्बरको पिक अप एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक मेचीनगर नगरपालिका १३ का ३२ वर्षीय परशुराम लिम्बुको विएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउन साथ मृत्यु भएको थियो भने सोही स्कुटरमा पछाडि सवार मेचीनगर नगरपालिका(१३ की ३० बर्षीया मनीषा लिम्बु समेत घाइते भई सोही अस्पतालमानै उपचार भइरहेको छ ।

पिक अप र चालक इलाम सूर्योदय नगरपालिका १० का २७ वर्षीय विवेक प्रधान प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यस्तै, गएराति १२ बजे मोरङ विराटनगर महानगरपालिका १२ कोसी प्रोजेक्ट स्थित भित्री सडक खण्डमा को २१ प ५६१२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटर चालक विराटनगर महानगरपालिका १ का ४२ वर्षीय रञ्जित कुमार शर्माको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा राती १ बजे मृत्यु भएको छ । दुर्घटनाको सम्बन्धमा प्रहरी कार्यालयहरूले थप अनुसन्धान गरिरहेको छ ।

यसैगरी भोजपुर आमचौक गाउँपालिका १ खाम्ताङ की १४ बर्षीया तारा परियारको पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको छ ।

हिजो दिउसो १२ बजे आमचौक(१ र २ को सिमानामा रहेको छेका खोलामा पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएको स्थानीयबाट खबर प्राप्त हुन साथ प्रहरी चौकी वासिङथर्पु र इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी टोली खटी गई खोजतलास गर्दा बेलुका ४ बजे मृत अवस्थामा परियारको शव फेला परेको थियो ।

घटनासम्बन्धमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट समेत प्रहरी टोली खटेको प्रहरीले जनाएको छ ।

उता, ओखलढुङ्गा सुनकोसी गाउँपालिका १० सोलुङपाखा का ५८ वर्षीय लोकनाथ गिरीको करेन्ट लागेर मृत्यु भएको छ ।

उनको बिहीबार बेलुका ५ बजे आफ्नै घरको भुइँतलाको कोठाभित्र टर्चलाईट चार्ज गर्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Tags: #प्रदेश १मृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ
FEATURE BREAKING

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३०, २०८३
0

इटहरी : सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित टपरा अर्नस्थित घाटमा रहेको छठ पूजास्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको...

प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ
भिजिट नेपाल

प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

by रासस
कार्तिक ३०, २०८३
0

भोजपुर : पूर्वाधार निर्माणसँगै भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित कपासे भञ्ज्याङ पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । यस...

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय ५० चरा

हिमाल नाघेर आउने चराको यात्रा सङ्कटमा, घट्दै नेपालमा आगमन

कार्तिक २९, २०८३
मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

कार्तिक २९, २०८३
तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

तमोर कोरिडोरले तान्यो यात्रु, राँके बजारमा घट्यो व्यापार

कार्तिक २९, २०८३
सुनसरीका एकसहित दुईजना फरार प्रतिवादी पक्राउ

कोशीमा २७ जना फरार प्रतिवादी पक्राउ

कार्तिक २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

सुनसरीको छठ पूजास्थलमा तोडफोड गर्ने दुई युवा पक्राउ

कार्तिक ३०, २०८३
प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानले लोभ्याउँदै कपासे भञ्ज्याङ

कार्तिक ३०, २०८३
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय ५० चरा

हिमाल नाघेर आउने चराको यात्रा सङ्कटमा, घट्दै नेपालमा आगमन

कार्तिक २९, २०८३
मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

कार्तिक २९, २०८३



लाेकप्रिय

  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1091 shares
    Share 436 Tweet 273
  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    846 shares
    Share 338 Tweet 212
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    516 shares
    Share 206 Tweet 129
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    385 shares
    Share 154 Tweet 96
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    338 shares
    Share 135 Tweet 85

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.