विराटनगर : विराटनगर महानगरपालिका १५ स्थित २ नम्बर ढाटबाट लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका २ का १९ वर्षीय करण सहनी रहेका छन् ।
बुधबार (आज) साँझ इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post